४ भदौ, काठमाडौं । मलेसियामा विदेशी श्रमिक माथिको धरपकडलाई तीब्र पारिएको छ । पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ परिरहेको छन् । मलेसियाले बुधबार मात्र सुरक्षा गार्डसहित थप २२ जना विदेशी श्रमिकलाई पक्राउ गरेको मलेसियाली अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार ३६ […]
र्यावरण दिवस ः आप ही बदलाव ला सकते हैं — सदगुरू (हमारी पीढ़ी ने पृथ्वी का सबसे बड़ा नुकसान किया है। आज हम पर्यावरण के लिए जो कुछ भी कर रहे हैं, वह न तो सेवा है, न ही कोई बड़ी उपलब्धि, यह हमारे जीने(मरने का सवाल है।) आज विश्व पर्यावरण दिवस है। दुर्भाग्यवश, हम […]
भारतमा कृषि कानूनको वि’रोधमा किसानहरु केही दिन यता प्र’दर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले वि’रोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन उनीहरु ‘दिल्ली चलो’ आ’न्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्। किसान आ’न्दोलनका क्रममा प्रह’रीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा […]
काठमाण्डाै : चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्या’न गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उ’द्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घ’ट’नाको छानबिन सुरु भैसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास […]
काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो। यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो। चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान […]
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति […]