खेलकुद

अर्जेन्टिना अपराजित रहँदै २८ वर्ष पछि कोपा अमेरिकाको च्याम्पियन

अर्जेन्टिना अपराजित रहँदै २८ वर्ष पछि कोपा अमेरिकाको च्याम्पियन

२७ असार, काठमाडौं । अर्जेन्टिनाले अपराजित रहँदै २८ वर्ष पछि च्याम्पियन बनेकोहो । मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो […]

  • २ हप्ता अगाडि