विशेष

​कोरोना संक्रमितले भरियो भरतपुर अस्पताल , अस्पतालको क्षमत भन्दा बेसी भर्ना हुन पुगे बिरामी

​कोरोना संक्रमितले भरियो भरतपुर अस्पताल , अस्पतालको क्षमत भन्दा बेसी भर्ना हुन पुगे बिरामी

१७ साउन, काठमाडौं । ​चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । असपतालमा कोभिड़का बिरामीलाई जम्मा ११० संख्या छुट्टयाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको संख्या ११२ पुगेको थियो भने अहिले अस्पतालमा १०४ सङ्क्रमित रहेका छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी […]

  • १ year अगाडि
कोरोना संक्रमण बढ्न थालेको कारण सीसीएमसी बैठक बस्दै।

कोरोना संक्रमण बढ्न थालेको कारण सीसीएमसी बैठक बस्दै।

१५ साउन, काठमाडौं । पछिलो समयमा कोरोना संक्रमणदर बढ्न थालेको कारण आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसी ( कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ) बैठक बस्ने भएको छ । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । तथ्यांक हेर्ने हो भने हिजो विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका […]

  • १ year अगाडि
मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन

मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन

मैलुङ खोला जलविद्युत कम्पनीले आज (साउन १४ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गरको छ। कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म म्याद थप हुनेछ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हो।त्यसमध्ये २ प्रतिशत अर्थात […]

  • १ year अगाडि
आज कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै।

आज कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै।

१३ साउन, काठमाडौं । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल गर्नका लागि आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ। बैठक ११ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको हो। समितिले देशभरका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको […]

  • १ year अगाडि
स्व. उज्वल थापाले आफ्नाबारेमा लेखेका शब्दहरु

स्व. उज्वल थापाले आफ्नाबारेमा लेखेका शब्दहरु

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस्। धन्यवाद ! यो रह्यो मरो छोटकरीमा कहानी। सारांशमा भन्नुपर्दा म एस्ट्रो फिजिक्स पढ्न अमेरिका गएको मान्छे, एक वेबसाइट बनाउने डिजाइनर (कलाकार) भएर फर्कें। जिन्दगीदेखि वाक्क […]

  • १ year अगाडि
पढ्नुहोस् बजेटको पूर्णपाठ

पढ्नुहोस् बजेटको पूर्णपाठ

शनिवार, जेठ १५ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरूत्थान गर्न सकिन्छ भन्‍ने दृढ विश्‍वासका साथ म आर्थिक वर्ष २०७८/0७९ को आयव्ययको विवरण सार्वजनिक गर्न उपस्थित भएको छु। संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा विघटन भएको हुनाले राजस्व र […]

  • १ year अगाडि
जसले संगठित गर्दै हुर्काए २७ वर्ष पार्टी नेतृत्व गरे, उनै एमालेबाट निकालिए

जसले संगठित गर्दै हुर्काए २७ वर्ष पार्टी नेतृत्व गरे, उनै एमालेबाट निकालिए

लेखक : जनक नेपाल झापा विद्रोहयताका एमालेको ५० वर्षे यात्रामध्ये आधाभन्दा धेरै समय नेताद्वय झलनाथ खनाल र माधव नेपालले नेतृत्व गरे । पञ्चायती भूमिगतकालका ७ सहित १२ वर्ष खनाल नेतृत्वमा रहे । माधव नेपालले निरन्तर १५ वर्ष पार्टी कमाण्ड हाँके । आफैँले संगठित गर्दै हुर्काएको पार्टी एमालेबाट यी दुई नेता सोमबार निष्कासित भएका छन् । […]

  • १ year अगाडि
गृहमन्त्री राम ब. थापा बादललाई हराउदै डा. खिमलाल देवकोटा बिजयी

गृहमन्त्री राम ब. थापा बादललाई हराउदै डा. खिमलाल देवकोटा बिजयी

काठमाडौँ, ६ जेष्ठ २०७८, राष्ट्रियसभा सदस्यमा उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । […]

  • १ year अगाडि
कम्पनी कानुन र कम्पनी प्रशासन – लक्ष्मी प्रसाद शर्मा

कम्पनी कानुन र कम्पनी प्रशासन – लक्ष्मी प्रसाद शर्मा

  अमरिकी पूर्व प्रधान न्यायाधिश मार्शलले भने झै “कम्पनी कृत्रिम व्यक्ति भएर पनि देख्न नसकिने,छुन नसकिने कानुनी दृष्टिमा अस्तित्व भएको जन्मदात्री बडापत्र ले प्रदान गरेको अधिकारभित्र सिमित रहने कानुनद्धारा सिर्जित व्यक्ति हो” भनेका छन । कम्पनी शब्दको उत्पति ल्याटिन भाषाको componis बाट आएको हो । यसको अर्थ हुन्छ साझा उद्देश्य प्राप्तिका लागि संगठित भएका व्यक्तिहरुको […]

  • १ year अगाडि
एमालेले १० सदस्यीय कार्यदल गठन गर्यो

एमालेले १० सदस्यीय कार्यदल गठन गर्यो

काठमाडौं, जेष्ठ २ गते २०७८,  नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि २०७५ जेठ २ कै संरचना अनुसार पार्टी अगाडि बढाउने गरी आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको कुराकानीमा १० सदस्य रहेको कार्यदल गठन भएको छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु […]

  • १ year अगाडि
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि विषयान्तर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद विषयान्तर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]

  • १ year अगाडि
आफ्नो इच्छाले नै माओवादी केन्द्र प्रवेश गरें : बिमला खत्री

आफ्नो इच्छाले नै माओवादी केन्द्र प्रवेश गरें : बिमला खत्री

काठमाडौं। लुम्बिनी प्रदेश सांसद बिमला कुमारी खत्रीले आफनो इच्छाले नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको बताएकी छन्। आइतबार पत्रकार सम्मेलनमार्फत् खत्रीले आफ्नो इच्छाले नै माओवादीमा प्रवेश गरेको बताएकी हुन्। एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छन् । उनले भनेकी छन्, ‘कसैले […]

  • १ year अगाडि