काठमाडौँ। कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन्। नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन्। ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु। त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने। सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर […]
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन्। विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन्। आजको बैठकमा २७० जना उपस्थित थिए। प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक […]
काठमाडौँ। अन्ततः नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन्। सरकारले लिने नीति तथा कार्यक्रमका आधारमा एकीकृत समाजवादीले […]
काठमाडौँ। निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक बसेको छ । सोमबार नयाँ बानेश्वरको संसद् भवनमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो विचार व्यक्त गरेका छन् । पहिलो बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिनिधि सभा नियमावली २०७५ अनुसार बैठक सञ्चालन गर्ने विषयमा स्वीकृति जनाएको छ । यस्तै सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि ७ सांसद […]
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुलाई जनताले सशर्त समर्थन गरेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठकमा लिखित मन्तव्य राख्दै प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको बताएका हुन् । उनले विविधताको फुलवारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले […]
काठमाडौँ। राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो। सोही ठाउँमा हुने निर्वाचनका लागि […]
काठमाडौँ। नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्। राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् । दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए।
डाेटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । ‘पछिसम्म पनि गठबन्धन […]
काठमाडौं। नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नर्याउने बताएका हुन उनले ट्विटरमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा र्पुयाउँदैन। फेरि […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा […]
६ आश्विन २०७८, बुधबार ०८:२६ हुम्ला । पछिल्लो समय एकिकृत समाजवादी पार्टीले पाटी संगठन विस्तार गर्ने क्रममा हिजो आज जिल्लाको मध्ये क्षेत्र चंखेली, सर्केगाडमा संगठन विस्तार गरी रहेको छ । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा एकिकृत समावजादी पार्टीले गाउँपालिका स्तरको संगठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । अब सिमकोट, खार्पुनाथ र नाम्खा गरी तीनवटा […]