सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिएका […]
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८\७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । तर, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल मौद्रिक नीति प्रत्येक ३र३ महिनामा मात्रै पुनरावलोकन गर्ने गरिएको […]
आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिनको रुपमा पनि मनाउने गरिन्छ । भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आज काठमाडौंको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको ठुलो भीड लागेको छ । बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै ठुलो भीड लाग्ने गर्दछ । आज […]
गएरातिदेखि परेको वर्षाका कारण काठमाडौं उपत्याकाका तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका […]
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार। घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जानकारी दिएका छन । उनले घटनास्थल चैनपुरबाट करिव ३ घण्टाको […]
वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे संगै काठमाण्डौको जडिबुटी क्षेत्रको लगातारको पानीका कारण सुकुम्बासी बस्तीहरु डुबानमा परेका छन् । स्थानीय खोलामा आएको बाढी बस्तीमा पस्दा जडिबुटीको सुकुम्बासी बस्तीको जनजीवन प्रभावित भएको छ । त्यहाँका घरमा पानी पसेको छ भने कुनै मानवीय क्षति भएको छैन ।र सबै घरमा बाढी पस्नुका साथै डुबान भएको छ […]
गएरातिको वर्षाले काभ्रेपलानचोकको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र वरपरका घर पसल जलमग्न भएका छन् भने पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या भएको छ र इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै डुवानमा परेरको छ । पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी […]
नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफैं हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका छन । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै साउन ३२ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री […]
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भए संगै अध्यक्ष ओलीले अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै अोलीले नेकपा […]
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण थपिए संगै छिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार […]
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् । नेकपा एमाले ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय […]
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताएका छन । सभापति दउवाले सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका […]