मेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका […]
अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी […]
नेकपा एमाले समाजवादी पार्टी निकट युवा नेता तथा माधव कुमार नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरी जिल्लाका निरन्जन झालाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा नियुक्त गरेको छ । यस अघि निर्वमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले स्पष्टीकरण सोधेको थियो । […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको जानकारी दिए । देउवा भर्खरै शितल निवास जानु भएको छ भानु देउवाले भने ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।
विद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता फेरि कब्जामा लिएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । अफगानिस्तान र तालिबान समूह बिच द्वन्द्व झन चर्किए सँगै अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । उनिहरु अमेरिकी चार्टरबाट बिहान१०:१५ मा त्रिभुवन विमानस्थल आई पुगेका हुन् ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा […]
साउन २५ , काठमाडौँ । आज साउन २५ ( ९ तारिक ) अन्तराष्ट्रिय आदिवासी दिवस रहेको छ । आदि को अर्थ सुरु वा पहिला भन्ने हुन्छ । यसर्थ , कुनै पनि स्थानमा आदिम समय देखि वा पहिला देखि बसोबास गर्ने मान्छेहरु भन्ने बुजिन्छ । जो संग आफ्नै मौलिकता हुन्छ , जस्तै हस्तकला तथा कलाकारिता । […]
आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ।बिहीबार बिहान ५ बजेदेखि नै यइसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने रिचार्ज भएको छैन। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले रिचार्ज नहुने समस्या आएकोले समाधानका लागि प्रयास भइरहेको बताए छन्। कार्डबाट रिजार्च भइरहेको छ। विद्युतीय माध्यमबाट रिचार्ज गर्ने हाम्रो इक्युपमेन्टमा समस्या […]
सरकारले नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । वर्तमान विधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन लगाएका छन । कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् । पछिल्लो समय कुलमान घिसिङलाई ल्याउनु पर्ने चर्चा धेरै भएको […]
नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधामन्त्री शरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको विषयलाई लिएर व्यंग्य गरेका छन् । उनले सरकार बनाउन जस्तै मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश कुर्नु पर्ने हो कि । आजको संसद बैठकमा शून्य समय लिएर बोलेका थिए । उता शेर बहादुर देउवाले तिन साता बित्दा पनि मन्त्री, तथा सरकार विस्तार गर्न […]
दार्चुलाको व्यास गाउँ पालिका २ का जयसिंह धामी भारतको बाटो हुदै सदरमुकाम खलंगा जाने क्रममा भारतिय (एस.एस.पि)ले तुईन काटी दिदा व्यास गाउँ पालिका २ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ । छानवि समितिलाई १० दिन भित्र प्रतिवेदन बुझाउन निदेशन दिईएकोछ […]
बारम्बार विवादमा पर्दै आएका र्वयुवराज पारस शाहको समर्थनमा राजावादीहरुले काठमाडौंको बिभिन्न सडकमा प्रदर्शन शुरु गरेका छन् । शुक्रबार साँझ चक्रपथको नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल चलाएको कारण पारसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सम्झाई बुझाई गर्दासमेत औंला ठड्याउँदै तथानाम भनेका पारसलाई एक छिनपछि स्थानीय युवाहरुले छुटाएर घर पठाइदिएका थिए । त्यसै घटनालाई लिएर आक्रोशित […]