विश्व

​तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’

​तालिबानको पहिलो पत्रकार सम्मेलन : अफगान सरकारी अधिकारीलाई ‘आम माफी’

२ भदौ,काठमाडौं । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । अफगानिस्तान कब्जापछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको […]

  • २ महिना अगाडि
एकै दिन थपिए करिब ७ लाख कोरोना संक्रमित ।

एकै दिन थपिए करिब ७ लाख कोरोना संक्रमित ।

२२ साउन काठमाडौँ । विश्वमा अहिले कोरोना संक्रमणदर घट्नुको सट्टामा पछिल्लो २४ घण्टामा फेरी बढेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् भने १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ । संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । […]

  • ३ महिना अगाडि
अमेरिकामा एकै सातामा २ नेपाली को मृत्यु ।

अमेरिकामा एकै सातामा २ नेपाली को मृत्यु ।

२० साउन, काठमाडौं ।  अमेरिकामा एकै सातामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्कमा २८ वर्षीय नेपाली युवा विपिन लम्सालको र विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको मृत्यु भएको हो । गत जुलाई २७ तारिख मङ्गलबारको दिन विपिन लम्सालको र जुलाई २८ तारिख बुधवार सृजन कुँवरको मृत्यु भएको हो । दुवै युवा अचानक […]

  • ३ महिना अगाडि
किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

भारतमा कृषि कानूनको वि’रोधमा किसानहरु केही दिन यता प्र’दर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले वि’रोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन उनीहरु ‘दिल्ली चलो’ आ’न्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्। किसान आ’न्दोलनका क्रममा प्रह’रीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा […]

  • ११ महिना अगाडि
वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

काठमाण्डाै : चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्या’न गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उ’द्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घ’ट’नाको छानबिन सुरु भैसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास […]

  • ११ महिना अगाडि
चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

चन्द्रमामा झण्डा राख्ने चीन बन्यो दोस्रो देश

काठमाडौं : चन्द्रमामा चीनको राष्ट्रिय झण्डा राखिएको छ। रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो। यससँगै चन्द्रमामा झण्डा राख्ने चीन दोस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिकाले सन् १९६९ मा एपोल्लो ११ मिसन अन्तर्गत चन्द्रमामा आफ्नो राष्ट्रिय झण्डा राखेको थियो। चिनियाँ मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान […]

  • ११ महिना अगाडि
कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति […]

  • ११ महिना अगाडि

लोकप्रिये