स्वास्थ्य

यार्सा टिप्‍न गएका प्रहरी हवल्दार र विद्यार्थीको लेक लागेर मृत्यु

यार्सा टिप्‍न गएका प्रहरी हवल्दार र विद्यार्थीको लेक लागेर मृत्यु

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए ।  पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका […]

  • ४ महिना अगाडि
पछिल्लो २४ घण्टामा थप १,७५६ कोरोना संक्रमण पुष्टि २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १,७५६ कोरोना संक्रमण पुष्टि २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण थपिए संगै छिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार […]

  • १ year अगाडि
काठमाडौंमा भोलिदेखि १३ सम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौंमा भोलिदेखि १३ सम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौंमा भोलिदेखि १३ सम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्योभन्दा माथिका समूह सबैलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप लगाउन […]

  • १ year अगाडि
पछिल्लो २४ घण्टामा ३०७५  नयाँ संक्रमण पुष्टि थप ३३ जना को मृत्यु

पछिल्लो २४ घण्टामा ३०७५ नयाँ संक्रमण पुष्टि थप ३३ जना को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यसको संक्रमणबाट थप ३३ जनाले […]

  • १ year अगाडि
चीनबाट आठ लाख भेरोसेल खोप काठमाडौं आइपुग्यो

चीनबाट आठ लाख भेरोसेल खोप काठमाडौं आइपुग्यो

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको […]

  • १ year अगाडि
बुधबार ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , ४२ को मृत्यु

बुधबार ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , ४२ को मृत्यु

भाद्र २ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ […]

  • १ year अगाडि
पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमित पुष्टि।

पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमित पुष्टि।

२७ साउन , काठमाडौँ १० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना संक्रमणका कारण बुधबार ३० जनाको मृत्यु भएको छ । त्यसैगरी १ हजार ८८५ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ९६४ […]

  • १ year अगाडि
पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि

साउन २७ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना मुक्त भएर २ हजार १ सय […]

  • १ year अगाडि
नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : थप ५५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : थप ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन । कुल ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ […]

  • १ year अगाडि
कर्णाली प्रदेशमा साउन महिना लागे यता कोरोनाका विरामी बढदै जनस्वास्थ्यका मापदण्डमा कमी

कर्णाली प्रदेशमा साउन महिना लागे यता कोरोनाका विरामी बढदै जनस्वास्थ्यका मापदण्डमा कमी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा प्रदेशका विभिन्न जिल्लाहरुमा हिजोआज मान्छेको आवतजावत निकै बढे संगै कोरोना पनि बढन थालेको को छ । तर, जनस्वास्थ्यका मापदण्ड पालना भएको देखिँदैन । मान्छेको भिडभाड हुने स्थलहरु विशेषगरी बैङ्क, बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा सामान्यतया मास्कको समेत प्रयोग भएकोवीरेन्द्रनगरमा निकै भिड हुने क्षेत्रमा तरकारी बजार पनि एक हो । तरकारी […]

  • १ year अगाडि
एकै दिन थपिए करिब ७ लाख कोरोना संक्रमित ।

एकै दिन थपिए करिब ७ लाख कोरोना संक्रमित ।

२२ साउन काठमाडौँ । विश्वमा अहिले कोरोना संक्रमणदर घट्नुको सट्टामा पछिल्लो २४ घण्टामा फेरी बढेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् भने १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ । संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । […]

  • १ year अगाडि
२४ घण्टामा ३९३८ सक्रिय संक्रमित थपिए : थप ३७ जनाको मृत्यु

२४ घण्टामा ३९३८ सक्रिय संक्रमित थपिए : थप ३७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकमा ३९३८ कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना -११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । थप२०१२ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ […]

  • १ year अगाडि

लोकप्रिये