काठमाडौं। ‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ । निर्देशक […]
काठमाडौँ। सुरक्षा पन्त साहित्यमा रुचि राख्ने अभिनेत्री हुन्। उनी अहिले प्रसारण भइरहेको रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक पनि हुन् । हिजोआज उनले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन्। गत साता सुर्खेतको बाघको शालिक भाइरल बन्दा यसमा असहमति जनाउँदै सुरक्षाले कलाचेतमाथि प्रश्न गरेकी थिइन्। सुरक्षाको नयाँ कविता सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ। […]
काठमाडौँ । कुन शब्द बाट सुरुवात गरौं शब्दहरु नै भारी पर्ने गर्छन् तिम्रो अगाडि, तिमी मुस्कुराउँदा भमरा डुलिरहेका रङ्गीचङ्गी फुलहरु पनि फिक्का लाग्ने गर्छन्। आँखाको बाटो हुँदै धेरै जना मुटुमा बस्न सक्दैनन् बस् आँखाको बाटो हुँदै मुटुसम्मको यात्रातय गर्यौ तिमीले, कोही मान्छे भेट्दै नभेटी छुट्टै आभास भरिदिन्छ मनभरी अनि यादहरुमा कैद गरिदिन्छ। कसरी आयौ मनको […]
काठमाडौं । गायिका सुदिता राईकको आवाजमा मुलबाटो बनायो गीत सार्बजानिक भएको छ । गीतमा युवा राईको शब्द,गौतम सागर राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुदिता राईकको स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र मनोज संगसन राईले संगीत संयोजन गरेका हुन्। गीतले माया प्रेमको कुरालाई […]
साउन २७ ,काठमाडौं । हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माण गर्ने भएका छन् । उनीहरु नयाँ बानेश्वरस्थित शंखमुल रोडमा सिनेमा घर निर्माण गर्ने भएका हुन् भने निर्माण कार्य पनि अघि बढी सकेको छ । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा […]
२४ साउन, काठमाडौं । नेपालीहरुले धेरै नै रुचाएको रियालिटी शोव भ्वाइस अफ नेपाल सिजन ३ मा गएराती शनिबार ग्राण्ड फिनाले भएको छ । फिनालेको लागि फाइनलमा ४ जना भोटको आधारमा छनोट भएका थिए । टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए , त्येस्तै टीम दीपबाट आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए , टीम राजुबाट […]
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका रचना रिमाल र आवाजका धनी गायक एलेन मगरकाे समुधुर आवाजमा पागल बन्दै छु गीत सार्वजनिक भएको छ । रचना रिमाल छाेटाे समयमै अपार सफलता पाएकी र दर्जनौं गीतलाई आफ्नो आवाजले सजाउन सफल गायिका हुन् । त्यस्तै एलेन मगरले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत […]
काठमाडौं । अन्जिला फिल्मस् को प्रस्तुतीमा भिम पौडेल र अप्सरा खरेलको आवाजमा ‘पिपल समी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा युनिक भोजराज बि क को शब्द संगीत र बिनोद तामाङको थेगो रहेको छ। उक्त गीतमा लोक प्रिय गायक भिम पौडेल र मिठो स्वरकी धनी गायिका अप्सरा खरेलको स्वर रहेको छ । शिशिर डिजिटल स्टुडियोमा […]
काठमाडौं । नेपालीहरुको मन जित्न सफल , अत्यन्तै चर्चित गायक शिव परियारको आवाजमा ‘ धोकेबाज ’ बोलको गीत मेल भर्सनमा सार्वजनिक भएको छ । गायक परियारले यो अघिनै नेपाली संगीत क्षेत्रमा तहल्का मचाई सकेका छन् । उनले फेवातालैमा साइली , आशुको अर्थ , क्या दामी भो , आफ्नो जिन्दगि आफै लाई आदि जस्ता दर्जनौ गितहरुमा […]
तिम्रो मन् मा ए कान्छा गीत फिमेल भसर्न मा सार्बजनिक भएको छ। सुगम संगीत छेत्रमा निकैनै चर्चामा आउनु भयकी सोर कि धनि निकिता थापाको आवाज रहेको छ भने पल शाह र मलिका महतको अभिनय रहेको छ। उक्त गीतमा निमा रायको सब्द रहयाको छ भने संगीत पनि निमा कै रहेको छ। औडियो प्रोदक्सन बृजेश श्रेष्ठ को […]
र्यावरण दिवस ः आप ही बदलाव ला सकते हैं — सदगुरू (हमारी पीढ़ी ने पृथ्वी का सबसे बड़ा नुकसान किया है। आज हम पर्यावरण के लिए जो कुछ भी कर रहे हैं, वह न तो सेवा है, न ही कोई बड़ी उपलब्धि, यह हमारे जीने(मरने का सवाल है।) आज विश्व पर्यावरण दिवस है। दुर्भाग्यवश, हम […]
काठमाडौं, चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र गायिका देबी घर्ती मगरको रुवरमा माया के हो कुन्नी भन्ने नयां नेपाली गित बजारमा आएको छ । सो गितको संगित संयोजन आभाषले र मारुनी स्टुडियोबाट रेकर्ड गरिएको छ । यस गितको भिडियो निर्देशन काजिस श्रेष्ठ, अभिनयमा अन्जली अधिकारी र आभाषको रहेको जानकारी गायिका देबि घर्तिमगरको फेसबुक […]