साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए । दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि […]
२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन् । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अब पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिएकोबारे जानकारी गराउँदैछन् । मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए । उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका […]
१९ साउन, काठमाडौं । नेपालको पर्यटकहरुको मुख्य गन्तव्य मानिने कास्की जिल्लामा कोरोना संक्रमण थप बढ्न थालेपछि साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेको कारण निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अनुसार निषेधाज्ञा साउन २७ गते मध्यराति १२ बजेसम्मको लागि थप गरिएको हो । जिल्ला कोभिड–१९ संकट […]
१५ साउन, काठमाडौं । कालीगण्डकी नदीमा पौडी खेल्न गएका ४ बालक मध्ये २ बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । करिब १ः०० बजेको समयतिर पौडी खेल्न गएका चार जना बालक मध्ये अन्य दुई जना […]
हुम्लाको एक होटेल बाट जुवा खेल्दै गरेका दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले १५ जनालाई पक्राउ गरेको छ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार अदानचुली –३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा बुधबार रङ्गेहात पक्राउ गरेको हो । नियमित डिउटीको क्रममा प्रहरीले पक्राउ गरेको हो। गाउको मुख्य मान्छे भएर […]
शनिवार, जेठ १५ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरूत्थान गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ म आर्थिक वर्ष २०७८/0७९ को आयव्ययको विवरण सार्वजनिक गर्न उपस्थित भएको छु। संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा विघटन भएको हुनाले राजस्व र […]