सामाजिक सञ्जाल

​सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनाको उद्धार

​सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनाको उद्धार

४ भदौ, काठमाडौं । सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हाम […]

  • १ year अगाडि
आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

भाद्र ४ , काठमाडौँ । मेष – प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नचिताएको क्षेत्रबाट फाइदा हुनेछ। वृष – मनोरञ्जनमा […]

  • १ year अगाडि
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याय संगैकांग्रेसनेता गगन थापा चर्काे विरोध

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याय संगैकांग्रेसनेता गगन थापा चर्काे विरोध

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा आपत्ती जनाएका छन् । थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत । संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद […]

  • १ year अगाडि
संग्रहालय बनाउन भत्काइयो महाकविको घर , सामाजिक संजाल भरि आक्रोश ।

संग्रहालय बनाउन भत्काइयो महाकविको घर , सामाजिक संजाल भरि आक्रोश ।

२२ साउन , काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउने प्रयोजनका लागि भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरेको छ । काठमाडौं महानगरपालिका–३० मैतीदेवीमा महाकवि देवकोटाको घर भएको स्थानमा नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले ‘राम्रो कामका लागि घर भत्काएको होला भन्ने विश्वास रहेको’ […]

  • १ year अगाडि
कांग्रेस पौडेल पक्षको बैठक केहि बेरमा बस्दै  ।

कांग्रेस पौडेल पक्षको बैठक केहि बेरमा बस्दै ।

आज नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ । दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयले जानकारी दिएको छ । बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्ने एक नेताले जानकारी दिएका छन् । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं […]

  • १ year अगाडि
एमाले नेता प्रभु साहको नेतृत्वमा साइबर सेना जस्तै, अर्को आइटी आर्मी’ गठन,

एमाले नेता प्रभु साहको नेतृत्वमा साइबर सेना जस्तै, अर्को आइटी आर्मी’ गठन,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरेको छ। मंगलबार तीन बजे बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आईटी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु […]

  • १ year अगाडि
कांग्रेसको १४ औं महाधिवेशन ‘डिजिटल भोटिङ मार्फत गर्ने तयारी

कांग्रेसको १४ औं महाधिवेशन ‘डिजिटल भोटिङ मार्फत गर्ने तयारी

नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधिको विकास गरेको छ। उक्त प्रविधिबाट पार्टीको आशन्न १४ औं महाविधेशनमा केन्द्र र सातवटै प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने बताइएको छ। ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,’ […]

  • १ year अगाडि
काठमाण्डौं उपत्यकाको फोहोर तिन हप्ता देखी सडकमै थन्कीयो,

काठमाण्डौं उपत्यकाको फोहोर तिन हप्ता देखी सडकमै थन्कीयो,

काठमाण्डौं उपत्याकाको फोहोर तिन हप्ता देखी सडकमै थन्कीएको छ । काठमाण्डौं उपत्यकाको फोहोर नुवाकोट, जिल्लाको सिस्ने डांडामा थुपार्दै आएको छ । उपत्यको फोहोरको लागि नुवाकोट, सिस्ने डांडाका स्थानीएले बारमबार आन्दोलन गर्दै आएका छन् । काठमाण्डौं उपात्यकाको पोहोर अहिले सडकमै थन्कएिको छ ।Add New Post ‹ सप्तरंगी मिडिया — WordPress

  • १ year अगाडि
आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो – भुषाल

आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो – भुषाल

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का नेता घनश्याम भुषालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको र आज झलनाथ–माधव र हामीलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिन खोजिएको पनि टिप्पणी गरेका छन् […]

  • २ years अगाडि

लोकप्रिये