अर्थ/वाणिज्य

सेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन : राष्ट्र बैंक

सेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८\७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । तर, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल मौद्रिक नीति प्रत्येक ३र३ महिनामा मात्रै पुनरावलोकन गर्ने गरिएको […]

  • २ महिना अगाडि
म्याद नाघेको खाद्य सामग्रीमा प्रहरीले छापा

म्याद नाघेको खाद्य सामग्रीमा प्रहरीले छापा

म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो ।प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको थियो । प्रहरी छापा जारी रहेकाले विस्तृत विवरण आउन समय लाग्ने जनाइएको छ ।   […]

  • २ महिना अगाडि
उकालो लागिरहेको खानीखोला हाइड्रोपवार शेयर कारोबार रोक्कामा

उकालो लागिरहेको खानीखोला हाइड्रोपवार शेयर कारोबार रोक्कामा

केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का भएको छ । खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नुरेको नेप्सेले जनाएको छ । नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । शेयर कारोबार रोक्का गरेर छानविन हुने नेप्सेले जनाएको छ ।

  • २ महिना अगाडि
फेरी बढ्यो सुनको भाउ

फेरी बढ्यो सुनको भाउ

भाद्र ४ , काठमाडौँ । सुनको भाउ फेरि बढेको छ । भदौ ४ गते, शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ ओरालो लाग्दा प्रतितोला ९० […]

  • २ महिना अगाडि
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आज आईपीओ निष्काशन

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आज आईपीओ निष्काशन

साउन ३२ , काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (साउन ३२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका […]

  • २ महिना अगाडि
एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

३१ साउन , काठमाडौँ । आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ। यस दिनबार सुनको भाउ तोलामा १,००० रुपैयाँले र चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो […]

  • २ महिना अगाडि
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन

साउन २७ , काठमाडौँ । आज बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ […]

  • २ महिना अगाडि
तोलामा ४०० रुपैयाँले घट्यो सुनको भाउ

तोलामा ४०० रुपैयाँले घट्यो सुनको भाउ

साउन २७ , काठमाडौँ । आज बुधबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ३५० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन […]

  • २ महिना अगाडि
बढ्यो सुनको भाउ तर चाँदी भने झनै घट्यो

बढ्यो सुनको भाउ तर चाँदी भने झनै घट्यो

२६ साउन , काठमाडौँ मंगलबार सुनको भाउ समान्य बढेको छ भने चाँदीको भाउ झनै घटेको छ। यस दिन सुनका मूल्य तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार […]

  • २ महिना अगाडि
मैलुङ खोलाको आईपीओ बाँडफाँड

मैलुङ खोलाको आईपीओ बाँडफाँड

साउन २६ , काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज (साउन २६ गते) मंगलबार बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर यस दिन बाँडफाँट गरेको हो। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८४३ जनाको […]

  • २ महिना अगाडि
​१८ लाख कित्ता सेयर निष्काशन गर्दै न्यादी हाइड्रोपावर

​१८ लाख कित्ता सेयर निष्काशन गर्दै न्यादी हाइड्रोपावर

साउन २५ , काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि कुल १८ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका ३, ६, ७ र ८ वडाका स्थानीयलाई ५ लाख र […]

  • ३ महिना अगाडि
नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ मुधति निक्षेपमा लगानी गर्ने ।

नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ मुधति निक्षेपमा लगानी गर्ने ।

साउन २५ , काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी संरक्षण काेष, उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २६ करोड रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९० […]

  • ३ महिना अगाडि

लोकप्रिये