काठमाडौं। नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नर्याउने बताएका हुन उनले ट्विटरमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा र्पुयाउँदैन। फेरि […]
हुम्ला, जेठ २१ गते । मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले राष्ट्रले सुुम्पेको जिम्मेवारी कार्य कुशलता, स्वच्छ, निष्पक्ष रुपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने […]
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए । पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्न गएका […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा […]
सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयहरुले पाठ्यपुस्तकको अभाव यो वर्ष पनि बेर्होर्न बाध्य हुनुपरेको छ । अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका कारण उनीहरुको पठनपाठन प्रभावित बनेको छ । सुदूरपश्चिममा करिब ७ लाख थान पाठ्यपुस्तकको अझै अभाव देखिएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रदेश कार्यालयका अनुसार कक्षा ४ देखि १२ सम्म २२ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने […]
६ आश्विन २०७८, बुधबार ०८:२६ हुम्ला । पछिल्लो समय एकिकृत समाजवादी पार्टीले पाटी संगठन विस्तार गर्ने क्रममा हिजो आज जिल्लाको मध्ये क्षेत्र चंखेली, सर्केगाडमा संगठन विस्तार गरी रहेको छ । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा एकिकृत समावजादी पार्टीले गाउँपालिका स्तरको संगठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । अब सिमकोट, खार्पुनाथ र नाम्खा गरी तीनवटा […]
१५ साउन, काठमाडौं । पछिलो समयमा कोरोना संक्रमणदर बढ्न थालेको कारण आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसी ( कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ) बैठक बस्ने भएको छ । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । तथ्यांक हेर्ने हो भने हिजो विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका […]
पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको […]
नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस्। धन्यवाद ! यो रह्यो मरो छोटकरीमा कहानी। सारांशमा भन्नुपर्दा म एस्ट्रो फिजिक्स पढ्न अमेरिका गएको मान्छे, एक वेबसाइट बनाउने डिजाइनर (कलाकार) भएर फर्कें। जिन्दगीदेखि वाक्क […]
शनिवार, जेठ १५ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरूत्थान गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ म आर्थिक वर्ष २०७८/0७९ को आयव्ययको विवरण सार्वजनिक गर्न उपस्थित भएको छु। संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा विघटन भएको हुनाले राजस्व र […]
लेखक : जनक नेपाल झापा विद्रोहयताका एमालेको ५० वर्षे यात्रामध्ये आधाभन्दा धेरै समय नेताद्वय झलनाथ खनाल र माधव नेपालले नेतृत्व गरे । पञ्चायती भूमिगतकालका ७ सहित १२ वर्ष खनाल नेतृत्वमा रहे । माधव नेपालले निरन्तर १५ वर्ष पार्टी कमाण्ड हाँके । आफैँले संगठित गर्दै हुर्काएको पार्टी एमालेबाट यी दुई नेता सोमबार निष्कासित भएका छन् । […]
लक्ष्मी प्रसाद शर्मा, अधिवक्ता सन २०१९ डिसेम्बर तेस्रो साताबाट चिनको बुहानबाट शुरु भएको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पहिलो पटक देखा परेको एक बर्ष नबित्दै फेरि तिब्र रुपमा बढदै गएको छ । गत बर्ष चैत्रको पहिलो साताबाट लगाएको लकडाउन विभिन्न चरणमा यसलाई खुकुलो गर्दै अर्थतन्त्रलाई पूर्ण रुपमा चलायमान बनाउन लागिएको ६/७ महिना नवित्दै फेरि नेपाल […]