काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन्। विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद […]
काठमाडौँ। सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले बाचन गरेर नीतिगत प्राथमिकता […]
वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे संगै काठमाण्डौको जडिबुटी क्षेत्रको लगातारको पानीका कारण सुकुम्बासी बस्तीहरु डुबानमा परेका छन् । स्थानीय खोलामा आएको बाढी बस्तीमा पस्दा जडिबुटीको सुकुम्बासी बस्तीको जनजीवन प्रभावित भएको छ । त्यहाँका घरमा पानी पसेको छ भने कुनै मानवीय क्षति भएको छैन ।र सबै घरमा बाढी पस्नुका साथै डुबान भएको छ […]
नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफैं हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका छन । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै साउन ३२ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री […]
नेपाल विधुत प्राधिकरणले नयाँ कर्मचारीका लागि विज्ञापन शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै । प्राधिकरणले विभिन्नपदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो। अधिकृत र सहायकस्तरमा सह(निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा लिईने भएको छ । इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर […]
प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाउदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमही सडक […]
अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी […]
भीमदत्त नगरपालिका (६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए । उनीहरुको साथबाट ५.०८ ग्राम लागुऔषध खैरो […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना राखिएको छ । केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो ।प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको थियो । प्रहरी छापा जारी रहेकाले विस्तृत विवरण आउन समय लाग्ने जनाइएको छ । […]
विदेश उड्न लागेका युवक गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० का २९ वर्षीय बुद्धिराज पाठकलाई लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजासहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ । उनी मंगलबार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए ।
केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का भएको छ । खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नुरेको नेप्सेले जनाएको छ । नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । शेयर कारोबार रोक्का गरेर छानविन हुने नेप्सेले जनाएको छ ।