समाचार

सबै

ताजा अपडेट

फिचर

सबै
स्व. उज्वल थापाले आफ्नाबारेमा लेखेका शब्दहरु

स्व. उज्वल थापाले आफ्नाबारेमा लेखेका शब्दहरु

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस्। धन्यवाद ! यो रह्यो मरो छोटकरीमा कहानी। सारांशमा भन्नुपर्दा म एस्ट्रो फिजिक्स पढ्न अमेरिका गएको मान्छे, एक वेबसाइट बनाउने डिजाइनर (कलाकार) भएर फर्कें। जिन्दगीदेखि वाक्क […]

  • ३ हप्ता अगाडि

समाचार

सबै
एमालेले १० सदस्यीय कार्यदल गठन गर्यो

एमालेले १० सदस्यीय कार्यदल गठन गर्यो

काठमाडौं, जेष्ठ २ गते २०७८,  नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि २०७५ जेठ २ कै संरचना अनुसार पार्टी अगाडि बढाउने गरी आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको कुराकानीमा १० सदस्य रहेको कार्यदल गठन भएको छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु […]

मनोरञ्जन

सबै
माया के हो कुन्नी सार्बजनिक
  • Saptarangi Media

माया के हो कुन्नी सार्बजनिक

काठमाडौं, चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र गायिका देबी घर्ती मगरको रुवरमा माया के हो कुन्नी भन्ने नयां नेपाली गित बजारमा आएको छ । सो गितको संगित संयोजन आभाषले र मारुनी स्टुडियोबाट रेकर्ड गरिएको छ । यस गितको भिडियो निर्देशन काजिस श्रेष्ठ, अभिनयमा अन्जली अधिकारी र आभाषको रहेको जानकारी गायिका देबि घर्तिमगरको फेसबुक […]

बिहिबार, बैशाख ३०, २०७८
काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”
  • सुगा न्युज

काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काठमाडौं / मंसिर २३ : नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । “काभ्रे जिल्ला मायाँको लाल किल्ला” गितको अपार सफलता पछी लोकप्रीय युवा गायक किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा […]

मङ्लबार, मंसिर २३, २०७७
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको  चौथो जिल्ला अधिवेशन सम्पन्न
  • सुगा न्युज

राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न

काभ्रे, मंसिर २१ । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बनेपामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख […]

आइतवार, मंसिर २१, २०७७
मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का
  • सुगा न्युज

मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का

काठमाडौं, २१ मंसिर :  अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन्। उनी मंसिर २२, सोमबारमा बिहे गर्दैछिन्। ‘म जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै […]

आइतवार, मंसिर २१, २०७७

विश्व

सबै
किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

  • ७ महिना अगाडि

भारतमा कृषि कानूनको वि’रोधमा किसानहरु केही दिन यता प्र’दर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले वि’रोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन उनीहरु ‘दिल्ली चलो’ आ’न्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्। किसान आ’न्दोलनका क्रममा प्रह’रीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा […]