प्रधान्यायाधीशको इजलासमा सुनुवाई हुँदै : अध्यक्ष केपीको रिट

  • Saptarangi Media
  • आइतवार, भदौ २०, २०७८ ११:0७
प्रधान्यायाधीशको इजलासमा सुनुवाई हुँदै : अध्यक्ष केपीको रिट

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भए संगै
अध्यक्ष ओलीले अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै अ‍ोलीले नेकपा एकीकृत समाजवादी खारेजीको गरेका छन । एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ ।

  • Saptarangi Media
  • आइतवार, भदौ २०, २०७८ ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट