नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भए संगै
अध्यक्ष ओलीले अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै अोलीले नेकपा एकीकृत समाजवादी खारेजीको गरेका छन । एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ ।