पछिल्लो २४ घण्टामा थप १,७५६ कोरोना संक्रमण पुष्टि २३ जनाको मृत्यु

  • Saptarangi Media
  • शुक्रबार, भदौ १८, २०७८ १६:३७
पछिल्लो २४ घण्टामा थप १,७५६ कोरोना संक्रमण पुष्टि २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण थपिए संगै छिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७४ जना निको भएका छन् ।

  • Saptarangi Media
  • शुक्रबार, भदौ १८, २०७८ १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट