पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण थपिए संगै छिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७४ जना निको भएका छन् ।