नेपाल विधुत प्राधिकरणमा झन्डै साढे तीन सय जना लाई जागिर खुल्यो

  • Saptarangi Media
  • शुक्रबार, भदौ १८, २०७८ १0:४0
नेपाल विधुत प्राधिकरणमा झन्डै साढे तीन सय जना लाई जागिर खुल्यो

नेपाल विधुत प्राधिकरणले नयाँ कर्मचारीका लागि विज्ञापन शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै । प्राधिकरणले विभिन्नपदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो। अधिकृत र सहायकस्तरमा सह(निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा लिईने भएको छ । इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

  • Saptarangi Media
  • शुक्रबार, भदौ १८, २०७८ १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।