नेकपा (एकीकृत समाजवाद) पार्टीले पनि संसदीय दलको कार्यालय

  • Saptarangi Media
  • बिहिबार, भदौ १७, २०७८ १३:३0
नेकपा (एकीकृत समाजवाद) पार्टीले पनि संसदीय दलको कार्यालय

नेकपा (एकीकृत समाजवाद) पार्टीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।
नेकपा ए.स पार्टीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।

  • Saptarangi Media
  • बिहिबार, भदौ १७, २०७८ १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।