अब फुट्ने पालो विवेकशील साझा पार्टीको : दुई समूहको छुट्टाछुट्टै बैठक

  • Saptarangi Media
  • बिहिबार, भदौ १७, २०७८ ११:00
अब फुट्ने पालो विवेकशील साझा पार्टीको : दुई समूहको छुट्टाछुट्टै  बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन ।केही समय अघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै पार्टी भित्र टकराव बढेको छ । भर्चुअल रुपमा हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको नेताहरुको भनाइृ छ । अध्यक्ष मिश्रले दिउँसो साढे १२ बजे बैठक बोलाएपछि संयोजक पाण्डेले त्यसअघि नै बिहान ११ बजेका लागि बैठक बोलाएका छन ।

  • Saptarangi Media
  • बिहिबार, भदौ १७, २०७८ ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।