वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा (ए.स) पार्टी रोजेका छन् । ए.स पार्टी रोजनेका राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा, हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनाल रहेका छन । उनिहरुले एस पार्टी राजे संगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।