अविरल वर्षा कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासियो

  • Saptarangi Media
  • शुक्रबार, भदौ ११, २०७८ १0:५१
अविरल वर्षा कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासियो

अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

  • Saptarangi Media
  • शुक्रबार, भदौ ११, २०७८ १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट