नेकपा (ए.स) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै

  • Saptarangi Media
  • बिहिबार, भदौ १०, २०७८ १२:४४
नेकपा (ए.स) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना राखिएको छ । केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

  • Saptarangi Media
  • बिहिबार, भदौ १०, २०७८ १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।