एकीकृत समाजवादी पार्टी दर्ताका लागि ५४ जना केन्द्रीय सदस्य निर्वाचन आयोग पुगे

  • Saptarangi Media
  • बुधबार, भदौ ९, २०७८ १४:५२
एकीकृत समाजवादी पार्टी दर्ताका लागि ५४ जना केन्द्रीय सदस्य निर्वाचन आयोग पुगे

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो । नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । ५४ जना सनाखत गरेका आयोग स्रोतले जनाएको छ ।

  • Saptarangi Media
  • बुधबार, भदौ ९, २०७८ १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट