सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो । नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । ५४ जना सनाखत गरेका आयोग स्रोतले जनाएको छ ।