म्याद नाघेको खाद्य सामग्रीमा प्रहरीले छापा

  • Saptarangi Media
  • मङ्लबार, भदौ ८, २०७८ १६:५३
म्याद नाघेको खाद्य सामग्रीमा प्रहरीले छापा

म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो ।प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको थियो । प्रहरी छापा जारी रहेकाले विस्तृत विवरण आउन समय लाग्ने जनाइएको छ ।

 

न्युज स्रोत अनलाईनखबर

  • Saptarangi Media
  • मङ्लबार, भदौ ८, २०७८ १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।