एमाले समाजवादी दल दर्ता नगर्न माग निर्वाचन आयेगलाई एमालेको माग

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १३:४१
एमाले समाजवादी दल दर्ता नगर्न माग निर्वाचन आयेगलाई एमालेको माग

नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका छन ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६

(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् ।

उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।

एमाले नेता बाबुराम दाहालले जानकारी दिए ।

 

 

न्युज एजेन्स अनलाइन खबर

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।