एमाले भन्दा एमाले समाजवादी बलियो २ न.प्रदेशमा

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १३:0३
एमाले भन्दा एमाले समाजवादी बलियो २ न.प्रदेशमा

नेकपा एमाले विभाजन हुँदा प्रदेश २ मा नेकपा एमाले भन्दा नेकपा समाजवादी पक्ष बलियो देखिएको छ । एमाले समाजवादीका अध्यक्ष नेपालको गृहजिल्ला भएको प्रदेश भएकाले पनि उक्त पार्टीमा सांसदहरु खुल्ने अनुमान गर्न सकिन्छ । हालसम्म प्रदेशका १३ सांसद माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा खुलेका छन् भने एमालेमा ८ सांसद रहेको बताइएको छ ।एमाले समाजवादी कित्तामा खुलेका प्रदेश सांसदहरु गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, शत्रुधन महतो, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ रहेका छन् । अझै घटबढ हुन सक्ने एक नेताले बताए ।

  • Saptarangi Media
  • शुक्रबार, भदौ ४, २०७८ १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।