चीनबाट आठ लाख भेरोसेल खोप काठमाडौं आइपुग्यो

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १४:३८
चीनबाट आठ लाख भेरोसेल खोप काठमाडौं आइपुग्यो

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए।

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?