वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट पुग्यो डा. बाबुराम भट्टराई

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १४:२२
वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट पुग्यो डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले वैचारिक रुपमा स्पस्ट हुन नसक्दा नेपालका कम्युनिस्ट पार्टीहरू टुटफुटको अवस्थामा पुगेको बताएका छन् ।बिहीबार काठमाडौँमा समाजवादी केन्द्रले गरेको एक कार्यक्रमा लाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिस्ट पार्टीहरुमा संकट आइलागेको बताए । माओवादी शसस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धि समेत पछिल्लो समयमा गुम्न पुग्दा अहिले पुनःपुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको भट्टराईको भनाइ छ ।

 

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।