१० बुँदे सहमति छोडेर हिडनु दुखद हो, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री : शंकर पोखरेल

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १२:३१
१० बुँदे सहमति छोडेर हिडनु दुखद हो, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री : शंकर पोखरेल

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै उनले त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् । सामाजिक सन्जालमा नेता पोखेलले लेखेका छन्, ‘विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुकै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाऊँ । उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको समेत बताएका छन् ।

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।