एमाले फुटेपछि आज पहिलो सम्बोधन गर्दै ओली र नेपाल

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १२:0२
एमाले फुटेपछि आज पहिलो सम्बोधन गर्दै ओली र नेपाल

औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव कुमार नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् । अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् ।भने त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने एक कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

  • Saptarangi Media
  • बिहिबार, भदौ ३, २०७८ १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।