काठमाडौं ।
गायिका सुदिता राईकको आवाजमा मुलबाटो बनायो गीत सार्बजानिक भएको छ ।
गीतमा युवा राईको शब्द,गौतम सागर राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुदिता राईकको स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र मनोज संगसन राईले संगीत संयोजन गरेका हुन्। गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
जस्केलो कृएशनले निर्माण गरेको ‘मूलबाटो’ भिडियो युवा राई अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।