राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा

  • Saptarangi Media
  • मङ्लबार, भदौ १, २०७८ १४:५४
राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको जानकारी दिए । देउवा भर्खरै शितल निवास जानु भएको छ भानु देउवाले भने ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।

  • Saptarangi Media
  • मङ्लबार, भदौ १, २०७८ १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट