सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो :२० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सकिने

  • Saptarangi Media
  • मङ्लबार, भदौ १, २०७८ १४:४१
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो :२० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सकिने

सरकारले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यो विषयलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताएको छ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । ठाकुर पक्षलाई पनि पार्टी फुटाउन सहज हुने भएको छ ।

  • Saptarangi Media
  • मङ्लबार, भदौ १, २०७८ १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।