नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : थप ५५ जनाको मृत्यु

  • Saptarangi Media
  • आइतवार, साउन २४, २०७८ १८:१८
नेपालमा पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : थप ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन । कुल ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

  • Saptarangi Media
  • आइतवार, साउन २४, २०७८ १८:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट