रचना र एलेन को आवाजमा पागल म बन्दै छु बोलको गित सार्बजनिक ।

  • Saptarangi Media
  • शुक्रबार, साउन २२, २०७८ १२:0१
रचना र एलेन को आवाजमा पागल म बन्दै छु  बोलको गित सार्बजनिक ।
रचना रिमाल छाेटाे समयमै अपार सफलता पाएकी र दर्जनौं गीतलाई आफ्नो आवाजले सजाउन सफल गायिका हुन् । त्यस्तै एलेन मगरले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् ।
पागल बन्दै छु गीतमा रोशन सुबेदीकाे सब्द रहेको छ भने एलेन मगरकै संगीत रहेको छ । उक्त गीतकाे संगीत संयाेजन बिशाल निरौलाले गरेका छन् । गीतको म्युजिक भिडियोलाई एकान्त मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अनिता बस्नेत , एलेन मगर र नियुक्ति शेर्पाकाे अभिनय रहेको छ । उक्त म्युजिक भिडियोकाे सिनेमाटोग्राफर एम् .के. बाबु मगरले गरेका हुन् ।
भिडियोकाे सम्पादन भने एकान्त मगरले गरेका हुन् भने गीत रचना रिमाल च्यानल बाट रिलिज भएको छ । गीतमा प्रेमिकाे यादमा पागल बन्दै छु भनेर देखाउन खाेजिएकाे छ ।
  • Saptarangi Media
  • शुक्रबार, साउन २२, २०७८ १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट