सारी फरर बोलको तिज गित सार्बजनिक

  • Saptarangi Media
  • बिहिबार, साउन २१, २०७८ १४:५२
सारी फरर बोलको तिज गित सार्बजनिक

आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुञ्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सारी फरर गित सार्बजनिक भएको छ ।

गितमा निकै चर्चित गायक सुर्य खड्का , निर्मल क्षेत्रि , सीता श्रेष्ठ , टिका सानु , देवी घर्ति र पूर्णकला बिसीको आवाजमा रहेको छ ।गीतमा सब्द शिव अखेली र रबिन लामिछाने को रहेको छ भने संगीत सुर्य खड्काको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा दर्सकहरुको मन जित्न सफल मोडल अन्जली अधिकारी , करिश्मा ढकाल , टिका सानु , रिना थापा , महेन्द्र गौतम , प्रकाश सपुत र निक्स शर्मा अभिनय रहेको छ ।

गित निकै नै राम्रो रहेको र मेहेनेत गरेर बनाइएको टिका सानुले बताउनु भएको छ । सम्पूर्ण टिमलाई सफलताको सुभकामना ।

  • Saptarangi Media
  • बिहिबार, साउन २१, २०७८ १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।