२१ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् ।
स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।
न्युज सेवा