केन्द्रीय समिति बैठक अघि माधव पक्षको स्थायी कमिटी बैठक सुरु

  • Saptarangi Media
  • बिहिबार, साउन २१, २०७८ १२:४७
केन्द्रीय समिति बैठक अघि माधव पक्षको स्थायी कमिटी बैठक सुरु

२१ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् ।

स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।
न्युज सेवा

  • Saptarangi Media
  • बिहिबार, साउन २१, २०७८ १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।