प्रतिनिधिसभा दुई दुई पटक विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् ।

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १४:४४
प्रतिनिधिसभा दुई दुई पटक विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, प्रतिनिधिसभा दुई दुई पटक विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले. ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै केपी ओली मात्रै जिम्मेवार हुनुहुन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।