नेकपा माओवादी केन्द्रका प्रभक्ता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले अविलम्ब सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् । उनले छिटोभन्दा छिटो छानविन प्रतिवेदन ल्याएर भारत समक्ष गम्भीर आपत्ती प्रकट गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सो धारणा राखेका हुन् ।https://saptarangimedia.com/2021/08/02/34458/