सुनको भाउ घट्यो , चाँदीको भाउ बढ्यो

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १३:१३
सुनको भाउ घट्यो , चाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ।

अघिल्ले दिन छापावाला सुन प्रतितोला ९२ हजार ३०० र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, बुधबार चाँदीको भाउ भने बढेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २बड५ रुपैयाँमा कारोबार भइरहेको छ।
मेरो लगानी

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।