आज बुधबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ।
अघिल्ले दिन छापावाला सुन प्रतितोला ९२ हजार ३०० र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, बुधबार चाँदीको भाउ भने बढेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २बड५ रुपैयाँमा कारोबार भइरहेको छ।
मेरो लगानी