चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गर्ने एक युवक पक्राउ

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १२:५0
चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गर्ने एक युवक पक्राउ

भगवानपुर गाउँपालिका १ सिरहाका २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई मंगलबार साँझ पक्राउ गरेको छ । प्रकउ परेका आनन्द कुमार पासवान माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Saptarangi Media
  • बुधबार, साउन २०, २०७८ १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।