महेश बस्नेतको व्यंग्य मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश कुर्नु पर्ने हो कि

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १६:0५
महेश बस्नेतको व्यंग्य मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश कुर्नु पर्ने हो कि

नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधामन्त्री शरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको विषयलाई लिएर व्यंग्य गरेका छन् । उनले सरकार बनाउन जस्तै मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश कुर्नु पर्ने हो कि । आजको संसद बैठकमा शून्य समय लिएर बोलेका थिए । उता शेर बहादुर देउवाले तिन साता बित्दा पनि मन्त्री, तथा सरकार विस्तार गर्न सकेका छैन्न् ।

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।