नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधामन्त्री शरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको विषयलाई लिएर व्यंग्य गरेका छन् । उनले सरकार बनाउन जस्तै मन्त्री बनाउन पनि सर्वोच्च अदालतको परमादेश कुर्नु पर्ने हो कि । आजको संसद बैठकमा शून्य समय लिएर बोलेका थिए । उता शेर बहादुर देउवाले तिन साता बित्दा पनि मन्त्री, तथा सरकार विस्तार गर्न सकेका छैन्न् ।