काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप गरिदै छ । भोलिदेखि नै लागु हुने गरी निषेधाज्ञा थपिएको छ ।
पछिल्लो समय कोरोनाका विरमी बढ्न थाले यता जारी निषेधाज्ञालाई थप कडाई गर्ने गरी भोलिदेखि नै स्थल गत अनुगमन थालिने भएको छ सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिने ठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी गराउनु भयो छ । निषेधाज्ञा अनुगमनमा थप कडाइ गर्ने निर्णय भएको छ । सोमबार बसेको बैठकले कोभिड (१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप लम्ब्याउने तयारी भएको छ ।