कांग्रेस पौडेल पक्षको बैठक केहि बेरमा बस्दै ।

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १२:३९
कांग्रेस पौडेल पक्षको बैठक केहि बेरमा बस्दै  ।

आज नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ । दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयले जानकारी दिएको छ । बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्ने एक नेताले जानकारी दिएका छन् । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ । तिन साता विद्दा पनि मन्त्रीमण्डलले पुर्णता पाउउन सकोको छैन । पधानमन्त्री शेर बहादुर देउवालाई सहक्रस नै भएको सहजै अनुमान गर्न सकिन्छ ।

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।