तेह्रथुम पावरकाे आईपीओमा आबेदन दिने आज अन्तिम दिन ।

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १0:२९
तेह्रथुम पावरकाे आईपीओमा आबेदन दिने आज अन्तिम दिन ।

साउन १९ ,काठमाडौँ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन रहेको छ ।
साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियाे ।

कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।
सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

मेरो लगानी

  • Saptarangi Media
  • मङ्लबार, साउन १९, २०७८ १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।