आजै ३१२५ नयाँ संक्रमित थपिए संगै, २३ जनाको मृत्यु

  • Saptarangi Media
  • सोमवार, साउन १८, २०७८ १७:३१
आजै ३१२५ नयाँ संक्रमित थपिए संगै, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८११ नमुना ९३१९८ एन्टिजेन र १०६१३ पीसीआर परिक्षण गर्दा ३१२५ नयाँ संक्रमित थपिएका छन । थप १ हजार ९२५ सय जना संक्रमणमुक्त भएकाछन । हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ।

  • Saptarangi Media
  • सोमवार, साउन १८, २०७८ १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।