पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८११ नमुना ९३१९८ एन्टिजेन र १०६१३ पीसीआर परिक्षण गर्दा ३१२५ नयाँ संक्रमित थपिएका छन । थप १ हजार ९२५ सय जना संक्रमणमुक्त भएकाछन । हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ।