झण्डै एक बर्ष पछि सामाजिक सुरक्षा भत्ता : भत्ता घण्टाै लाईनम”

  • Saptarangi Media
  • आइतवार, साउन १७, २०७८ १९:३५
झण्डै एक  बर्ष पछि सामाजिक सुरक्षा भत्ता : भत्ता घण्टाै लाईनम”

बिरेन्द्र बुढा-सप्तरंगी मिडिया; -मुगुकाे पश्चिम भेगमा पर्ने खत्याड गाउँ पालिका मा सामाजिक सुरक्षा भत्ता बुझ्न घण्टाै लाईनमा बस्न बाध भएका छन । गाउँ पालिकाले गत बर्ष देखि सामाजिक सुरक्षा भत्ता बैकिङ माध्यम बाट बितरणा गर्ने निर्णय गरेकाे थियाे । पालिकाले याे नियम लागु भए यता स्थानीय जेष्ठ नागरिक,बालबालिका, एक्कल महिला, अपाङ्ग लाई भने सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या हुने गरेकाे छ । पालिकाका १ देखि ११ वडा सम्मका सबैलाई भत्ता बुझ्न काे लागि पालिकाकाे केन्द्र अर्थात माछापुच्छ्रे बैंक लिमिटेड मा नै पुग्नुपर्ने देखिन्छ । बैक माध्यम बाट वितरण गर्ने निर्णय गरे यता झण्डै १ बर्ष यता सामाजिक सुरक्षा भर्ता पाएका थिएन्न् । अहिले पालिकाले सुचना निकालेर सामाजिक सुरक्षा भत्ता बैक माध्यम बाट वितरण गर्ने जानकारी दिए यात सेवाग्राही काे लाईन बस्न बाध्य भएका छन । सेवाग्राही लाएनमा बस्दा आन्दोलित पनि देख्न सकिन्छ । (…………)[फाेटाे फिचर]

https://saptarangimedia.com/wp-content/uploads/2021/08/FB_IMG_1627822447072-555×416.jpg” alt=”” width=”555″ height=”416″ class=”alignleft size-medium wp-image-34425″ />

  • Saptarangi Media
  • आइतवार, साउन १७, २०७८ १९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।