आइतबार सुननको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । आज आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो , भने आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
तेस्तै आइतबार चाँदीको भाउ भने स्थिर रहने छ । चाँदीको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।