आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो , चाँदी स्थिर ।

  • Saptarangi Media
  • आइतवार, साउन १७, २०७८ ११:५७
आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो , चाँदी स्थिर ।

आइतबार सुननको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । आज आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो , भने आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

तेस्तै आइतबार चाँदीको भाउ भने स्थिर रहने छ । चाँदीको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • Saptarangi Media
  • आइतवार, साउन १७, २०७८ ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।