२४ घण्टामा ३,६११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्‍यु ,

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १६:५८
२४ घण्टामा  ३,६११ जना कोरोना संक्रमित थपिए, २७ जनाको मृत्‍यु ,

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।